2026-07-09 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी भुमहीबजारका पसलहरु ९ दिनपछि खुले, व्यावसाही भन्छन् बन्दको बिकल्प खोज्नुस

भदौ-१, नवलपरासी ।
नौ दिनदेखिको बन्दले ब्यापार ब्यवसाय ठप्प हुदा नोक्सानी पुगेको र बन्दको बिकल्प खोज्नुपर्नै
भन्दै नवलपरासीको रामनगर गाविसको भुमही बजारका ब्यवसायीहरुले मंगलवार ब्यवसाय तथा पसल संचालन गरेका छन्

आफुहरुलाई जिल्ला
टुक्रिएकोमा दुख लागेको बताउदै तर बन्दको बिकल्प खोज्न आग्रह गर्दै भुमही बजार विकास समितिको अगुवाईमा
बजार खुला गरिएको समितिका अध्यक्ष हुमप्रसाद न्यौपानेले बताउनुभएको छ । अखण्ड नवलपरासी मागमा आफुहरु
समेत सहमत भएकोले अखण्डले संर्घष समिति संगको बार्ता पछि समय तालिका बनाएर बजार संचालन गरिएको ब्यवसायी
यमलाल पाण्डेले जानकारी दिनुभएको छ । सोमबारको तुलनामा मंगलवार धेरै पसलहरु संचालन भएको स्थानीयको भनाई
छ ।

त्यस्तै लगायतको
बन्दले रोजी रोटी खोसिएको भन्दै बर्दघाट–४ बाढिपिडितचोकमा युवाहरुले बन्दका बिरुद्ध प्रर्दशन गरेका थिए
। बन्दले रोजगारीमा असर परेकाले बन्दका बिरुद्ध सडक बन्द गरिएको भन्दै उनीहरु सडकमा उत्रिएका थिए

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो