2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा दिदिबहिनीलाई नै निर्घात कुटपिट गरी सुनको गहना चोरी

दयाराम आचार्य/ भदौ-४, नवलपरासी
। 
नवलपरासीको कावासोती ३ डम्बर वहादुर चोक निवासी पदम बहादुर दहालको घरमा डेरागरी बस्ने २
दिदीवहिनीलाई निर्घात कुटपिट गरि सुनको गहना चोरी भएको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी
अनुसार राती घरको मुलगेटको च्यानलगेडको ताला फोडीे तल्लो तलामा बस्ने सबैजनाको बाहिरबाट चुक्कल लगाएर
बस्ने तनहु गजरकोट ७ स्थाइ घर भएका बर्ष २० की रेश्मा कार्की (सिग्देल) र निजकी बहिनी बर्ष १६ की रुपा
काकी बस्ने कोठाको ढोकाको माथि ¥यालि¨बाट हात छिराएर ढोका खोलि दिदी बहिनीलाई हातपात गरि दिदीले लगाएको
सिक्री चारेर भागेका हुन ।

घटनाका बारेमा आज विहान मात्रै थाहा
पाएको प्रहरीले जनाएको छ ।

छेउको कोठामा बस्ने बन्दना भुषालका अनुासर कुटपिटबाट
वेहोस भएकी बहिनीले राती साढे बाह्र बजे होसमा आएर चिच्चाइपछि अरुले थाहा पाएका थिए , तर बाहिरबाट
चुक्कल लगाएको थियो पछि माथील्लो तलामा बसेका घरवेटी आएर सबैको चुक्कल खोली एम्बुलेन्स बोलाएर
कावासोतीको नवलपुर मेडिकलमा उपचारकालागी लगिएको थियो , तर मेडिकलले नया मेडिकल कलेज रिफर गर्ेर अहिले
त्यहि उपचार भैरहेको छ । दिदि रेश्मा कार्कीको टाउकोमा गम्भिर चोट लागेको र बहिनीको अवस्था अहिले
सामान्य रहेको प्रहरीले जनाएको छ ।

यद्यपी घटना भने रहस्यमय
बनेको छ । चोरको खोजी र घटनाका बारेमा अनुषनधान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले