2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मधेश तथा थरुहट प्रदेशलाई टुक्राइएको भन्दै थारु तथा मधेशीहरु एकजुट

भदौ-५, नवलपरासी । मधेश तथा थरुहट प्रदेशलाई टुक्राइएको भन्दै नवलपरासीमा
क्रियाशिल बिभिन्न दल सम्बद्ध थारु तथा मधेशीहरु एकजुट भएका छन् । उनीहरुले मधेश तथा थरुहट टुक्राएर
मधेशी तथा थारुहरुलाई छिन्न भिन्न पार्न खोजिएकोले थारु तथा मधेशी एकता हुनुपरेको बताएका हुन

मधेशी तथा थारुहट
संयुक्त संर्घष समिति नवलपरासीले बासाबसहीमा आयोजना गरेको बिरोध सभामा बाल्ने बक्तहरुले सो कुरामा जोड
दिएका थिए ।

उनीहरुले थारु तथा मधेशीलाई छिन्न भिन्न पार्दै मधेश
तथा थरुहट प्रदेशबाट बञ्चित गर्न खोजिएको भन्दै आपति समेत जनाएका थिए ।

बिरोध ¥याली पछि आयोजित सभामा बोल्दै मधेशी मोर्चा
थरुहट तथा एमाओवादीका नेताहरुले काठमाण्डौले मधेशको आवाज सुन्न नचाहेको आरोप लगाए । उनीहरुले मधेशी
जनजाति तथा थारुहरुलाई फुटाइएको भन्दै बिरोध समेत गरेका थिए ।

सभामा
परासी मधेश क्षेत्रका बिभिन्न दलका नेता तथा कार्यकर्ताहरुको उल्लेख सहभागिता रहेको थियो ।

मधेश थरुहट प्रदेश माग गर्दै लाठि जुलुस सहित निस्केका प्रर्दशनकारीहरुले
बासा चौराहामा बिरोधसभा गरेका थिए । संर्घष समितिको सभा अघि बासाबसही भगडा सालबास पञ्नगर लगायतको
स्थानमा ब्यापक मात्रमा प्रहरी परिचालन गरिएको थियो ।

त्यस्तै
मधेश थरुहट आन्दोलनमा एकीकृत नेकपा माओवादी तथा बैद्य माओवादीले समेत सर्मथन गरेका छन् । एमाओवादी नेता
तथा पुर्वसभासद् चिनक कुर्मीको नेतृत्वमा एमाओवादीको टोलीले मधेश तथा थरुहट आन्दोलनलाई सर्मथन गरेको हो

त्यस्तै अबध मधेश
संर्घष समिति तथा बैद्य माओवादीनिकट राष्ट्रिय थारु मोर्चा र मधेशी मोचाको समेत सक्रिय सहभागिता रहेको
नेकपा–माओवादी नवलपरासीका सह सेक्रेटरी बुजदेब पाण्डेले जनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई