२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गाउँ घरको सम्झना

२०७२, १५ भाद्र मंगलवार ०५:३४

changra gurungउत्तरमा हेरौ दाउन्ने मन्दिर तल सित्तलबस्ति

कहिले होला जाने घर कति भोग्ने शास्ती ।।

रमणीय छ, मेरो गाउ नजिकै खजुरी खोला

असार, श्रावनमा सुसौथ्ये अहिले बग्दै होला ।।

धेरै जान्थ्यौ जंगलमा गाई बाख्रा
हेर्दा ।

याद मलाई अहिले आउछ, कतारमा बस्दा ।।

सुन्दर लाग्छ मेरो गाउ हरियाली बन
पाखा ।

सम्झी ल्याउदा रसाउछ मेरा यिनै दुइ आँखा ।।

पूर्व हेर्यौ चुरा पर्बत पश्चिम
खुला मैदान ।

प्यारो लाग्छ मेरो गाउ गरौ, हामि योगदान
।।

बिचमा हाम्रो बिदधा
मन्दिर, छेउमा क्लब घर ।

कसै गरि भुल्नु हुन्न,आफ्नो गाउ घर
।।

मरुभूमिको गर्मीले
जल्यो मेरो छाती ।

सपनीमा सधै देख्छु, मेरो गाउलाइ राति
।।

सबै गरौ हातेमालो
मिलि हामि साथि ।

उन्नतिको शिखरमा पुगाउनु छ माथि ।।

चन्द्र ब. गुरुङ

दाउन्ने देवी- १ सिताल्बस्ती, नवलपरासी

हाल- दोहा, कतार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो