2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आनन्द ज्योती उच्च माबिमा बिद्यालय ब्यवस्थापन समिती गठन

पौष २६, पोखरा |

कास्कीको लेखनाथ १० बेगनासमा रहेको आनन्द ज्योती उच्च माबिमा बिद्यालय ब्यवस्थापन समिती गठन भएको छ । मंगलबार सम्पन्न बैठकले गोकर्ण तिवारीको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालका लागी नयाँ कार्यसमिती चयन गरेको बिद्यालयका प्रधानध्यापक शुक्रराज अधिकारीले जानकारी दिए ।

समितीको सदस्यहरुमा बसन्त राज कडेल, कमला अधिकारी, हेम बहादुर सापकोटा, सुमित्रा पौडेल अधिकारी, बिष्णु ओझा, सबिनचन्द्र तिवारी चयन भएका छन् । समितीको सदस्य सचिबमा प्रधानध्यापक शुक्रराज अधिकारीलाई चयन गरीएको छ ।

बैठकमा बोल्दै बिद्यालय ब्यवस्थापन समितीका नब निर्वाचित अध्यक्ष तिवारीले सरकारी स्कुलको शैक्षिक गुणस्तर पछिल्लो समय खस्कदै गएको बताउदै आनन्द ज्योतीको शैक्षिक गुणस्तर माथी उठाउन आफु लागि पर्ने प्रतिबदता ब्यक्त गरे । समितीका नब निर्वाचित सदस्यहरुले पनि बिद्यालयको शैक्षिक गुणस्तर माथी उठाउन सधै लागी पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई