कमल सुबेदी 

पौष २६, पोखरा  

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी 

पौष २६, पोखरा  

2026-07-10 11:01 PM
कास्की - KSK

कास्कीको लेखनाथमा ग्यास पड्किदा ५ जना घाइते १ को अबस्था गम्भिर

2017-01-10

कमल सुबेदी 

पौष २६, पोखरा  

कास्कीको लेखनाथ ८ डुडाकोमुख भन्ने ठाउमा ग्यास पड्किदा ५ जना घाइते भएका छन् । घाइतेको पोखराको मनिपाल हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते हुनेमा कास्की लेखनाथ ८ शिशुवा बस्ने रुकु थापा,महेश थापा,बसन्धरी पौडेल,सरास्वति भन्डारी र लक्ष्मी अधिकारी रहेका छन् । घाइते मध्ये रुकु थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । खाना पकाउदा सिलिन्डर ग्यास पड्किएपछि आगो लागेर घाइते  भएको स्थानियले जानाकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट