२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुशासन पत्रकारिता तालिम सम्पन्न

२०७२, १८ कार्तिक बुधबार ०६:५४

कात्तिक १८,
नवलपरासी । त्रिवेणी सामुदायिक टेलिभिजनको आयोजना जिल्ला विकास समितिको सहयोग तथा बर्दघाट नगरपालिकाको
सहकार्यमा विकास तथा सुशासन पत्रकारिता तालिम सम्पन्न भएको छ ।

जिल्लाका संचारमाध्ममका कार्यरत ३८ जना सहभागी रहेको तालिममा पत्रकार दिपक ज्ञवालीले सहजीकरण
गर्नुभएको थियो । टेलिभिजनका अध्यक्ष भोजराज ढकालको अध्यक्षता जिविसका योजना अधिकृत प्रकाश पन्थीको
प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका योजना शाखा प्रमुख कृष्ण थापा नेकपा एमालेका
रविन्द्र हमाल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

तालिमबाट जिल्लामा विकास तथा सुशासनका समाचारले स्थान पाउनेमा आफु आशावादी रहेको टेलिभिजनका
कार्यकारी निर्देशक रवि पाण्डेले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ