2026-08-29 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चौखुट्टेमा संञ्चालन हुने धार्मिक महा-महोत्सवको सचिवालय कार्यालयको उद्घाटन

कमल रावल | पुस २८, मंगलसेन | अछामको चौखुट्टेमा संञ्चालन हुने सिद्धबाबा चौखुट्टे धार्मिक महामहोत्सव २०७३ को सचिवालय कार्यालयको उदघाटन गरिएको छ । 

यहि फागनु १६ गते देखि २३ गते सम्म सिद्धबाबा रँगशालामा आयोजना हुने महामहोत्सवलाई भब्य रुपमा सफल पार्नका लागि प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सैनाले सचिवालयको उदघाटन गर्नु भएको हो । सचिवालय उदघाटन गर्दै प्रजिअ तिमिल्सैनाले विद्यालयको आर्थिक उन्नतीका लागी राम्रो कार्यको सुरुवात भएको बताउनु भयो । यो कार्यलाई सफल पार्नका लागि सबैले साथ दिनु पर्नेमा जोड दिनु भयो । आफ्नो तर्फबाट सफल पार्नका लागि कुनै कसर बाकी नराख्ने प्रतिबद्धता समेत जनाउनु भयो । 

उदघाटन कार्यक्रममा अछामका प्रहरी प्रमुख निरञ्जनदत्त भट्ट, अनुसन्धान अधिकृत लोकराज जोशि, गाबिस सचिव खगेन्द्र खडका, अन्तराष्टिय भक्ती योग फाउण्डेशन नेपालका शिशिर साधक लगाएतको साभागित रहरको थियो । देविमाण्डौँ मावि दुनिको स्तर उन्नतीका लागि चौखुट्टेको महिला बहुउद्देश्यीय सहकारीमा सचिवालयको उदघाटन गरिएको हो । साथै कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न १९ वटा उपसमिती समेत गठन गरिएका छन । मुल आयोजक समिती संयोजक दिर्घ बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ तथा महासचिव झकर बहादुर खडकाले स्वागत गर्नु भएको हो भने संञ्चालन कोषाध्यक्ष चक्र बहादुर खडकाले गर्नु भएको भ्वान सिह साउदले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था