2026-06-19 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

तिहारमा राति ८ बजेपछि देउसी भैलो खेल्न रोक

दयाराम आचार्य/ कात्तिक २१, नवलपरासी । जिल्ला प्रशासन कार्यलय नवलपरासीले
तिहार तथा छठ पर्वमा पटका,भुईचम्पा ,आतिसबाजि जस्ता बिष्फोटक र प्रज्वलनशील पदार्थ प्रयोगमा रोक लगाएको
छ ।

जिल्ला प्रशासन कार्यलय नवलपरासी द्धारा जारी सुचनामा प्रज्वलनशिल पदार्थ प्रयोग गर्दा
मानिसको स्वास्थ्यमा असर पर्न जाने, आगलागि हुन सक्ने तथा चोटपटक लागि ज्यानै जान सक्ने हुदा यस्ता
प्रज्वलनशिल पदार्थको उत्पादन,प्रयोग र आयात निर्यातमा रोक लगाईएको जनाईएको छ ।

यस्तै तिहारकोे समयमा राति ८ बजे पछि देउसीभैलो खेल्न तथा मदिराजन्य पसलहरु समेत
नखोल्न आग्रह गरीएको छ । यदि नियम बिपरीत कार्यगरेको पाईएमा कानुन बमोजिम कार्वाहि गरीने समेत सुचनामा
जनाईएको छ ।
deusi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ