Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गैडाको आक्रमणबाट महिला घाईते

By साझासवाल 1 मिनेट पढाइ

दयाराम आचार्य/ कात्तिक २२,
नवलपरासी ।
कावासोती नगरपालिका १५ मा गैडाको आक्रमण बाट एक जना महिला घाईते भएकी छन । ईलाका
प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार कावासोती १५ स्थित नारायणी किनारमा गएको समयमा मध्यवर्ति
सामुदायिक बन बाट आएको गैडाले आक्रमण गर्दा कावासोती १५ बरौलिटार निवासी २८ बर्षीय कान्ति महत्तँे घाईते
भएकी हुन ।

घाईते महत्तँेको नया मेडिकल कलेज भरतपुरमा उपचार
भईरहेको प्रहरीले जनाएको छ ।