2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ प्रतिभा छनोट समिति गठन

पुस २९, पोखरा । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ प्रतिभा छनोट समिति गठन गरिएको छ । 

प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले छनोट समिति गठन गरेको हो । समितिको सदस्यमा अग्रज पत्रकार बद्रीविनोद प्रतीक, प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष रुद्रबहादुर थापा, प्रेस चौतारीका केन्द्रीय सदस्य जमुना वर्षा शर्मालाई चयन गरिएको सचिव अर्जुन गिरीले जानकारी दिए ।

समितिमा प्रेस चौतारी कास्कीका अध्यक्ष बराल र सचिव गिरी पदेन सदस्य रहने व्यवस्था छ । प्रेस चौतारी कास्कीले प्रत्येक वर्ष एक जनालाई प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै आएको छ । पुरस्कारको राशि ११ हजार १ सय ११ दोसल्ला र सम्मान पत्र छ ।

बैठकले प्रेस चौतारीको स्थापना दिवस माघ २२ गते पुरस्कार वितरणका साथै शुभकामना आदानप्रदान गरी मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई