2026-06-20 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

महिला समुहको पहलमा टोल उज्यालो

दयाराम आचार्य । कात्तिक २५, नवलपरासी । कावासोती नगरपालिका
२ स्थित सामथ्र्य आमा समुहको सक्रियतामा सामथ्र्य टोल उज्यालो हुने भएको छ ।

सामथ्र्य आमा समुहले अहिले कावासोती नगरपालिका २ सामथ्र्यटोलमा रहेका १८ वोटा बिधुत्त
पोलमा बत्ति जडान गरेको छ । रातिको समयमा सडकका पोलहरुमा बत्ति नहुदा सडकमा हिडन पनि समस्या हुने तथा
रातिको समयमा चोरी लगाएत अवान्छित कृयाकलाप हुन सक्ने हुनाले टोलमा बत्ति जडान गरीएको समुहकी अध्यक्ष
पवित्रा पौडेलले बताउनु भयो ।

पौडेलका अनुसार समुहमा रहेका
महिलाहरुले मासिक रुपमा बचत गरेको रकम तथा समुहमा आवद्ध नभएका घर बाट प्रति घर १ हजारको दरमा रकम संकल
गरी बत्ति जडान गरीएको हो । प्रत्यक पोलमा रहेको बत्ति त्यसको आसपासमा रहेका घरले रेखदेख तथा मासीक
रुपमा खपतहुने बिधुत्त खर्च ब्यहोर्ने गरी टोलमा बिधुत बत्ति जडान गरीएको छ ।

टोलभरी रहेका १८ वोटा बिधुत्त पोलमा करीब तिस हजार रुपैयाको लागतमा बत्ति जडान गरीएको
हो ।
आमा समुहले समुह स्थापनाको छोटो समयमा बचत संकल कार्य संगै ,वातावरण मैत्रि टोल निर्माणको लागि
साता ब्यापि रुपमा टोल सरसफाई लगाएतका कार्यहरु समेत गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ