By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    10 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    10 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    10 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    12 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    12 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    16 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    1 day ago
    सुनचाँदीको मूल्य घट्यो
    2 days ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: दुध बिक्रि नभएपछि कुराउनी बनाएर बेच्दै किसान
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > नवलपुर - NWL > दुध बिक्रि नभएपछि कुराउनी बनाएर बेच्दै किसान
नवलपुर - NWLसमाज

दुध बिक्रि नभएपछि कुराउनी बनाएर बेच्दै किसान

साझासवाल
Last updated: November 19, 2015 10:02 am
साझासवाल
3 Min Read
Share

kurauni

नारायण भण्डारी । मंसिर ३, बर्दघाट ।
भारतले गरेको नाकावन्धीका कारण किसानहरुले उत्पादन गरेको दुध बजारमा खपत नभएपछि किसाहरुले घरमै कुराउनी
बनाएर गाउंघरमा बिक्रि गर्न थालेका छन् । लाखौ रुपैया लगानी गरेर ब्यबसायिक रुपमा पशुपालन गरेका
किसानहरु दिन प्रतिदिन निरास बन्दै गएकाछन् ।

उत्पादन गरेको दुध
ढुवानीको समस्याका कारण डेरि संचालक तथा दुग्ध संकलन केन्द्रले लिन छोडेपछि किसानहरु आफुले उत्पालन
गरेको दुध घरमै खेर फाल्नुपरेको बताएका छन् । बिगत दुई महिना भन्दा लामो समयदेखि दुघ बजारमा बिक्रि
नभएपछि सकेको घरमै खपत गर्ने र बढि भएको दुध मोलखादमा पोख्ने र खोलामा बगाउदै आएका छन् । यसरी दैनिक
रुपमा दुध खेरजान थालेपछि दुध बेचेर आफ्नो दैनिक गुजरा चलाउदै अएका किसानहरुलाई अहिले गाई बस्तुको लागि
चाहिने ब्रान,चापड किन्न पनि मुस्किल पर्नथालेको छ । लाखौ रुपैया ऋण खोजेर ब्यबसायिक रुपमा गाईपालन
गर्दै आएका किसानहरुलाई ब्याज तिर्न समेत मुस्किल परेको किसानहरुले दुखेसो पोख्ने गरेका छन् । आफुले
सहकारीबाट १४ प्रतिशत ब्याजदरमा १० लाख रुपैयां ऋण लिएर ब्यबसायिक रुपमा १५ बटा गाई पालेर दुध बेच्दै
आएका बर्दघाट ४ उपहारनगरका श्रीकृष्ण ढकाललाई पनि ब्याज कसरी बुझाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
दैनिक ६० लिटर दुध उत्पादन गर्दै आएका श्रीकृष्णले दुध बजारमा बिक्रि हुन छोडेपछि सबै दुध घरमा खपत गर्न
सम्भव नभएकोले दैनिक रुपमा कुराउनी बनाएर गाउघरमा बिक्रि गर्ने गरेका छन् । दुध बिक्रि हुदा प्रतिलिटर
५० रुपैयाका दरले ६० लिटर दुध बिक्रि गरेर दैनिक ३००० आम्दानी हुनेगरेकोमा अहिले दैनिक ७ किलो कुराउनी
बनाएर प्रतिकिलो रु ४५० मा बिक्रि गर्दै आईरहेका छन् । दैनिक १२०० देखि १५०० सम्म ब्रान चापडमा खर्च
हुनेगरेको त्यो बाहेक एक जना कामदारलाई मासिक रुपमा पारिश्रमिक दिनुपर्ने त्यसमा आफ्नो परिश्रमको लागत
जोड्नेहो भने लागत समेत नउठ्ने स्थिति आएको उनले बताए ।

दुध
बिक्रि नभएपछि कुराउनी बनाएर बेच्न थाले पनि कुराउनी बनाउन धेरै दाउरा लाग्ने र मिहेनत पनि बढि
गर्नुपर्ने भएकोले झन्झटिलो हुने गरेको उनी बताउछन् । घरमा बनाएको कुराउनी कुनै केमिकलको मिसावट नभएको
गुणस्तरिय भएपनि मिठाई पसलले समेत किन्न नमान्ने उनले गुनासो गरेका छन् । आफुले उत्पादन गरेको कुराउनी
गाउमै चिने जानेका र आफन्तहरुलाई हार गुहार गरेर बिक्रि गर्नु परेको र त्यो पनि कतिन्जेल हो निश्चित
नभएकोले पशुपालन तर्फनै मन मर्दै जानथालेको उनले बताएका छन् । श्री कृष्ण त एउटा प्रनिधि पात्र हुन
उनीजस्तै धेरै किसानहरु अहिले समस्यामा परेका छन् । नवलपरासीमा दैनिक २० हजार लिटर दुध उत्पादन हुदै
आईरहेको छ । जिल्लामा उत्पादन भएको दुधले जिल्ला भित्रकै मागलाई थेग्न नसक्ने भएकोले दुध बिक्रिमा कुनै
समस्या नआएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शंकर शाहले बताउनुभएको छ । भारतले गरेको नाकाबन्धीको
कारण पेट्रोलियम पदार्थको अभाव भएपछि दुधको ढुवानीमा समस्या भएपछि किसानहरुले उत्पादन गरेको दुध
त्यत्तिकै खेर गैरहेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article क्षमता अभिवृद्धि तालिम सम्पन्न
Next Article नवलपरासीमा ५९ सवारी दुर्घटना, ४४ जनाको मृत्यु, २५ लाख बढि राजश्व संकलन (चौमासीक तथ्यांक)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

नेपालकी पुष्पा बस्नेत बनिन् सिएनएन सुपर हिरो

57 years ago
समाज

नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो, १ अर्ब ८७ करोडभन्दा बढीको कारोबार

57 years ago
काठमाडौँ - KTMसमाज

चित्लाङ केन्द्रबिन्दु भएर भूकम्प गयो, काठमाडौंमा ठुलो धक्का महसुस

57 years ago
समाजसुनसरी - SNS

सुनसरीको झुम्का कारागार उपियाँ र उडुसरहित

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?