2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो संरक्षण गोल्डकपः बिहिबारको खेलमा काठमाण्डौ ११ बिजयी

दयाराम आचार्य/ मंसिर ३, नवलपरासी । गैडा संरक्षणमा टेवा
पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु
नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगता आज भएको खेलमा काठमाण्डौ ११
बिजयी भएको छ ।

nawalparasi football game

बसन्तपुर युनाईटेड क्लब माडि र काठमाण्डौ ११ बिच भएको खेलमा काठमाण्डौ ११, २ /० गोल अन्तरले
बिजयी भएको हो ।

काठमाण्डौको जितका लागि खेलको १३ औं मिनेटमा
पाएको पेनाल्टिलाई जर्सी नम्बर १६का आसिष थापा मगरले सदुपयोग गर्दै १/० को अग्रता दिलाएका थिए

यस्तै दोश्रँे हाफको १५औं मिनेटमा अफ्रिकी मुलुकका खेलाडि
मेट्रिपलले थप एक गोल गर्दै काठमाण्डौलाई २/० को जित दिलाएका हुन ।
प्रतियोगिता अन्र्तगत भोलि योङ
स्टार क्लब कावासोती र बुद्ध युवा क्लब लम्जुङ बिच प्रतिस्पर्धाहुने आयोजकले जनाएको छ ।


प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्कि , काडमाण्डौ , पाल्पा,
मकवानपुर सहितका जिल्लाहरुबाट १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल मंसीर ८ गते
हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई