2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सवारीसाधन कार्वाहीबाट २५ लाख बढि राजश्व संकलन

dataदयाराम आचार्य ।
मंसिर ३, नवलपरासी । चालु आर्थिक बर्ष पहिलो चौमासीकमा जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले सवारी
नियम उल्लङघन गर्ने सवारी साधन कार्वाही बाट २५ लाख २५ हजार रुपैया राजश्व संकलन गरेको छ ।

साउन १ गते देखि कात्तिक मसान्त सम्ममा ५ हजार ४ सय सवारी साधन
कार्वाहीबाट उक्त राजश्व संकलन गरीएको जिल्ला ट्राफिक प्रहरीकार्यलयका प्रमुख सुर्य कुमार श्रेष्ठले
जानकारी दिनुभयो । चालु आर्थिक बर्ष को पहिलो साउन महिनामा १५ सय ५० वोटा सवारी साधन कार्वाहीबाट ७ लाख
३२ हजार २ सय रुपैया,भदौ महिनामा १३ सय ५० सवारी साधन कार्वाही बाट ६ लाख २१ हजार ६ सय,असोजमा १ हजार
सवारी साधन कार्वाही बाट ४ लाख ६८ हजार १ सय र कात्तिक महिनामा १५ सय सवारीसाधन कार्वाहीबाट ७ लाख ३
हजार १ सय रुपैया राजश्व संकलन भएको प्रमुख श्रेष्ठले बताउनु भयो ।

चार महिनाको अवधिमा सबै भन्दा धेरै ३ हजार ५ सय ४२ वोटा ट्रक कार्वाही बाट १८ लाख ३६ हजार ४
सय रुपैया राजश्व रकम संकलन भएको छ ।
यस्तै यहि अवधिमा सवारी दुर्घटनामा परी ४४ जनाको ज्यान गएको छ
भने ८१ जना गम्भिर घाईते भएका छन । ट्राफिक कार्यलयका प्रमुख श्रेष्ठका अनुसार चार महिनाको अवधिमा भएका
५९ वोटा सवारी दुर्घटनामा परी ४४ जनाको ज्यान गएको हो ।

यस
अवधिमा सबै भन्दा बढि साउन महिनामा भएका ३३ वोटा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु तथा ३० जना
गम्भिर घाईते भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले