2026-09-18 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हात्तिपोलोका चार खेल सम्पन्न , नेपालको टाईगर टप्स टस्कर फाईनल प्रवेश

दयाराम आचार्य/ मंसिर १०, नवलपरासी
नवलपरासीमा जारी अन्र्तराष्ट्रिय हात्ति पोलो प्रतियोगीता अन्र्तगत आज पनि चार खेल सम्पन्न
भएका छन ।

आजको खेलमा अस्टे«लिया को पक्का चक्का, श्रीलंकाको
गलवे लज , स्विजरल्याण्डको ईएफजी र नेपालको टाईगर टप्स टस्कर बिजयी भएका छन ।

hatti sar nawalparasi

स्विजरल्याण्डको ईएफजीले अरेवियाको ट्रिग्रिसिसलाई ६ का बिरुद्ध ९ गोल र नेपालको टाईगर टप्स
टस्करले इङल्याण्डको रस्ट्रि खुकुरीजलाई ५ का बिरुद्ध ६ गोल गर्दै बिजयी भएका हुन ।

यस्तै आज बिहान भएको खेलमा अस्टे«लिया को पक्का चक्काले नेपालको थारु लज टाईगर
लाई २ का बिरुद्ध ४ गोल र श्रीलंकाको गलवे लजले अमेरीकाको पवल ग्रिपिन्सलाई ३ का बिरुद्ध ६ गोल गर्दै
बिजयी भएका छन ।

आजको खेल जित्दै नेपालको टाईगर टप्स टस्करले
फाईनल स्थान सुरक्षित गरेको छ यो संगै भोलि उपाधि कब्जाको लागि स्विजरल्याण्डको ईएफजी संग भिडने भएको छ

यस्तै भोलिनै तेश्रँे र चौथो स्थानको लागि अरेवियाको ट्रिग्रिसिस र इङल्याण्डको रस्ट्रि खुकुरीज
भिडने भएका छन ।

प्रतियोगिताको फाईनल भोलि हुदै छ । भोलि बिहान
९ बजेबाट फाईनल खेल आरम्भ हुने आयोजक सस्थाका डिबी चौधरीले जानकारी दिनु भयो ।
टाईगर टप्स र थारु
भिलेज रिसोर्टको आयोजनामा जारी प्रतियोगीता कावासोती नगरपालिका १६ गुन्द्रही ढकाहा वनको चौरमा भईरहेको छ

प्रतियोगीतामा नेपाल, स्विजरलयाण्ड , श्रीलंका , अमेरीका इंङल्याण्ड ,अरेविया , अस्ट्रेलिया
लगाएतका ८ देशको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई