१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

एकता अधिबेशनका लागि प्रतिनिधिहरुको छनौट हुँदै

२१ मंसिर २०७२, सोमबार ०७:०८

मंसिर २१, नवलपरासी
नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको बर्दघाटमा हुन गइरहेको एकता अधिबेशनका लागि
प्रतिनिधिहरुको छनौट भइरहेको छ । सो पार्टीको ९ वटा इलाका र नगर तथा गाउ कमिटी एंवम् जनबगीय
संगठनहरुबाटप प्रतिनिधि पर्यबेक्षक चयन कार्य भइरहेको जिल्ला सहसंयोजक सुर्य न्यौपानेले जानकारी
दिनुभएको छ ।

त्यस्तै परि थापा नेतृत्वको नेकपा एकीकृत
नवलपरासीले समेत प्रतिनिधि छनौट गरिसकेको गणशेराज भट्टले बताउनुभयो ।

नेकपा–माओवादी र नेकपा एकीकृतबीच यही मंसिर २४ गते बर्दघाटमा एकता अधिबेशन हुदैछ । अधिबेशनमा
क्रान्तिकारी माओवादीका सचिवालय सदस्य देव गुरुङ आउनुहुने सो पार्टीले जनाएकोछ ।

त्यस्तै अधिबेशनमा क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारी नवलपरासीललाई स्वयम्सेवक
परिचालनको जिम्मा दिइएको लीगका जिल्ला उपाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट