2026-10-14 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा डाः ढुंगाना नियूक्त

माघ २७, अछाम । न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा डाक्टर सन्तोष कुमार ढुंगाना नियूक्त हुनु भएको छ । २ बर्ष देखी उपमेडिकल निर्देशकको पदमा रही काम गर्दै आउनु भएका ढुंगानालाई संस्थाले हालै मात्र  मेडिकल निर्देशकमा चयन गरेको हो । निवर्तमान मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले हिल फेलोसिप मार्फत एमपिएचको तयारी तथा बिरामीको उपचारमा बढी ध्यान दिनुपर्ने भएकाले संस्थाले ढुंगानालाई नयाँ मेडिकल निर्देशकमा नियूक्त गरेको छ ।

धिताल ६ कास्की स्थायी घर भएका डाक्टर ढुंगाना अगस्ट २०१५ देखी बयालपाटा अस्पतालमा कार्यरत हुनुहुन्छ । डाक्टर ढुंगानाले सन २००७ मा त्रिभुवन विश्वबिद्यालय महाराजगंज टिचिङ हस्पिटलबाट एमबिबिएस र सन २०१५ मा बिपी कोईराला स्वास्थ्य विशान प्रतिष्ठान धरानबाट एमडीजिपीको अध्ययन पुरा गर्नुभएको हो ।

विभिन्न संघसंस्थामा रही कार्य अनुभव लिईसक्नु भएका डाक्टर ढुंगानाले हाल बयालपाटा अस्पतालमा स्वास्थ्य उपचारसंगै हार्डजोर्नी, गर्भवती लगायत विभिन्न जटिल किसिमका बिरामीहरुको अछाममै अप्रेसन मार्फत ज्यान बचाउन सफल हुनुभएको छ । निर्देशक चयन पछि डाक्टर ढुंगानाले भन्नुभयो, बिरामीको उपचारका साथै समग्र स्वास्थ्य प्रणली सुधारका लागी आफ्नो तर्फबाट पहल रहने बताउनु भयो । अछामका साथै यस क्षेत्रका जनताको स्वास्थ्य सुधारका लागी प्रभावकारी भुमिका निवार्ह गर्ने बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश