२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दाउन्नेमा २ छोराको घाँटी थिचेर हत्या गरी बुबाले पनि गरे आत्महत्या

२०७३, ५ बैशाख आईतवार ०९:०४

बैशाख ५, नवलपरासी
नवलपरासीको दाउन्नेमा एक २८ बर्षिय पुरुषले आफ्ना २ छोराको हत्या गरी आफुले पनि आत्महत्या
गरेका छन् । दुई दिन अघि श्रीमतिसंग झगडा गरेर घरबाट निस्केको नवलपरासीको देवचुली नगरपालिका १ निवासी २८
बर्षीय प्रताप कुमालले आफ्ना दुई छोराको घाँटी थिचेर हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन्

nawalparasi hatya pic
आईतबार बिहान प्रताप कुमाल मृत भेटिएका इलाका
प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । प्रहरीका अनुसार उनले आफ्ना ११ बर्षीय छोरा प्रतिक कुमाल र ९
बर्षीय छोरा एन्जल कुमाललाई घाँटी थिचेर हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी