३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा फेरी अर्को दुर्घटना, ३ जना घाईते

५ बैशाख २०७३, आईतवार १०:२९

सरस्वती शर्मा/ बैशाख ५, परासी । नवलपरासीमा आईतबार (आज) दिउसो सवारी
दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । हरपुर गाविस वडा न. ४ स्थित सडकमा जिप र मोटरसाईकल एक आपसमा
ठक्कर खादा ३ जना घाइते भएका हुन् ।

परासिबाट महेशपुर तर्फ जादै गरेको लु १ ज ४५६ नम्बरको जिपले
बिपरित दिशाबाट आउदै गरेको युपि ५६ वि ४३९५ नम्बरको भारतीय मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार ३
जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
Nawalparasiदुर्घटनामा परी कुश्मा
गाविस बस्ने अमलेश सिंह , भारतको पंजाव बस्ने राजु सिंह र पप्पु सिंह घाईते भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाईते भएकाहरुको पृथ्वचन्द्र अस्पताल परासीमा सामान्य उपचार गरेर भैरहवा मेडिकल कलेज रिफर
गरीएको प्रहरीले जनाएको छ भने ठक्कर दिने जिप र जिपका चालक सुनवल नगरपालिका बस्ने ४९ बर्षिय देबेन्द्र
प्रसाद बिक आफुहरुको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।
नवलपरासीको कावासोतीमा बस ब्रेक फेल भई पल्टियो, १३ यात्रु घाईते

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’