कमल रावल |  फागुन १५, अछाम | छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने भएका छन । सुदुरश्चिममा सामाजिक रुपमा जरा गाडेर बसिरहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल |  फागुन १५, अछाम | छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने भएका छन । सुदुरश्चिममा सामाजिक रुपमा जरा गाडेर बसिरहेको"/>
2026-10-14 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडी कुप्रथा न्युनिकरणका लागि सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने

कमल रावल |  फागुन १५, अछाम | छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने भएका छन । सुदुरश्चिममा सामाजिक रुपमा जरा गाडेर बसिरहेको छाउपडी कुप्रथा अन्त्यका लागि एक भएर अघि बढ्ने भएका हुन ।

जिल्लामा सामुदायिक रेडियो र छापा माध्याम संञ्चार माध्यायमले चैतको पहिलो हप्ता बाट नै अभियान संञ्चालन गर्ने निर्णय गरेका छन । जसमा जिल्लाका ७ वटै सामुदायिक रेडियो प्रतिनिधित्व हुने गरि अभियान समन्वय समिती र कार्यक्रम उत्पादन समिती गठन गरिएको छ ।

सामुदायिक प्रसारक संघ अकोराबका क्षेत्रिय उपाध्यक्ष जनकराज भण्डारी सँयोजक रहने गरि ११ जनाको समन्वय समिती र रेडियो सोशाईटिका स्टेशन म्यानेजर विष्णु प्रसाद भण्डारी कार्यक्रम सँयोजक रहने गरि ७ वटै रेडियोका समाचार प्रमुख तथा कार्यक्रम प्रमुख सदस्य रहने गरि उत्पादन समिती गठन भएको हो । जिल्लामा छाउपडी कुप्रथा न्युनिकरणका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालय सँगै समन्वय गरि कार्यक्रमलाई अघि बढाईने निर्णय गरिएको छ । सामुदायिक प्रसारक संघ÷सामुदायिक सुचना नेटवर्क सिआईएनका समाचार प्रमुख गोविन्द खड्काको बिशेष उपस्थितीमा भएको बैठकमा उहाँले अछामका सामुदायिक रेडियाले उठाएको मुद्दा समाज परिवर्तनका लागि भएकाले आफनो क्षेत्रबाट गर्न सकिने सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

सामुदायिक रेडियो समुदायका लागि भएकाले अब समाज परिवर्तनको जिम्मा आएकाले अग्रणि भुमिका खेल्नु पर्ने बताउनु भयो । बैठकमा अछाम स्थित सबै सामुदायिक रेडियोका प्रमुख तथा प्रतिनिधी, छापा माध्यामका कार्यरत संञ्चारकर्मिको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश