By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    20 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    10 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    13 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आनन्द ज्योति उमाविको ४४औ बार्षिकोत्सव सम्पन्न
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > आनन्द ज्योति उमाविको ४४औ बार्षिकोत्सव सम्पन्न
कास्की - KSKसमाज

आनन्द ज्योति उमाविको ४४औ बार्षिकोत्सव सम्पन्न

साझासवाल
Last updated: February 28, 2017 3:00 pm
साझासवाल
2 Min Read
Share

लेखनाथ , फाल्गुन १७ । लेखनाथ १० बेगनासमा रहेको आनन्द ज्योति उच्च माविको ४४ औ बार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब , अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोेल्दै प्रमुख अतिथि सांसद यज्ञ बहादुर थापाले विद्यार्थी भनेको भविष्यका कर्णदार भएकाले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । सांसद थापाले विद्यालय शाान्ति क्षेत्र भएको बताउदै शैक्षिक क्षेत्रमा हुने गरेको अति राजनितीको अन्त्य गर्न जरुरी रहेको बताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोकर्ण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कन्चन नेपालका कार्यक्रम प्रमुख निर्मल अधिकारी, नेपाली काङ्ग्रेस लेखनाथ नगर कमिटीका सचिब धुर्व अधिकारी, नेकपा एमाले लेखनाथ नगर कमिटीका सचिब मोहन गुरुङ , नेकपा एमाले लेखनाथ १० का अध्यक्षका गणेश बहादुर थापा, नेकपा माओवादी केन्द्रका प्रेम सुनार, राप्रपाका प्रकाश सपकोटा, जिल्ला शिक्षा कार्यलयका प्रतिनिधी बिष्णु प्रसाद तिवारी बिद्यालयका भुपु प्रध्यानाध्यापक फणिन्द्र मोहन शर्मा, पुराना बामपन्थी नेता देबीदत्त तिवारी, भुपु शिक्षक कमला थापा, विद्यालय ब्यबस्थापन समितिका भुपु सदस्यहरु भुपेन्द्र बहादुर रानाभाट, शोभाखर पाण्डे , शिक्षक सत्यराज कडेल लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन शिक्षक तारानाथ लामिछानेले गरेका थिए भने विद्यालयका प्रध्यानाध्यापक शुक्रराज अधिकारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा १ देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । साथै विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयमा २० शिक्षक शिक्षिका कार्यरत रहेको र  करिब २६० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रध्यानाध्यापक शुक्रराज अधिकारीले जानकारी दिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article गाउँको विकासका लागि स्थानिय जनप्रतिनिधि आवश्यक: सागर
Next Article एमाले निकट अखिल नेपाल महिला संघमा बिबाद
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

57 years ago
काठमाडौँ - KTMसमाज

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

57 years ago
काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

२२ वर्षका दुई युवतीमाथि सामूहिक बलात्कार

57 years ago
चितवन - CTWसमाज

चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • [ठेगाना: प्लेसहोल्डर, काठमाडौं, नेपाल]
  • [फोन नम्बर: +977-XXXXXXXXXX]
  • [इमेल: [email protected]]

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्

हाम्रो टिम

प्रधान सम्पादक[नाम प्लेसहोल्डर]
संस्थापक अध्यक्ष[नाम प्लेसहोल्डर]
अध्यक्ष[नाम प्लेसहोल्डर]
प्रमुख कार्यकारी अधिकृत[नाम प्लेसहोल्डर]
सम्पादक[नाम प्लेसहोल्डर]
निर्देशक[नाम प्लेसहोल्डर]
सबै हेर्नुहोस्

विज्ञापनको लागि

[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?