२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

गणेशपुर गाबिस डडेल्धुराको पहिलो पूर्ण साक्षर गाबिस घोषणा हुने

२०७२, ५ माघ मंगलवार २१:०६

dadeldhuranewsललित बोहरा । माघ ५, डडेल्धुरा । यही माघ ९ गते डडेल्धुराको पहिलो गाबिसको रुपमा गणेशपुर गाबिस पूर्णसाक्षर गाबिस घोषणा हुने भएको छ ।

गणेशपूर गाबिसमा रहेका १६ बर्ष देखी ६० बर्ष उमेर समुहका सतप्रतिशत नागरीक साक्षर बनेपछि गाबिसलाई पूर्ण साक्षर गाबिस घोषणा गरिन लागेको गणेशपुर सामुदायीक अध्ययन केन्द गणेशपुरका अध्यक्ष बिरेन्द्र बहादुर मल्लले जानकारी दिनु भयो । घोषण समारोहको आयोजना जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, लु निभा बालसरोकार समुह फिल्ड कार्यालय डडेल्धुरा, जिल्ला अनौपचारीक शिक्षा समीतीको संयूक्त सहयोग रहेको छ । घोषण समारोह बडाल देबस्थलकोल प्राङगणमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी