१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

तीनदिने आधारभूत पत्रकारिता एवः सामाजिक बजारी करण तालिम सम्पन्न

५ माघ २०७२, मंगलवार २१:०९

radio amargadhiललित बोहरा । माघ ५, डडेल्धुरा । सामुदायिक रेडियो अमरगढी संञ्चालन गरेको तिन दिने आधारभूत पत्रकारिता एवः सामाजिक बजारी करण तालिम मंगलबार सम्पन्न भएको छ । अत्यन्त संदेनशिल तथा नेपाल सरकारको चौथो अंगको रुपमा रहेको पत्रकारिता पेशा तर्फ युवाहरुको आकर्षण बढाउनका साथै रोजगारीको अवसर सिर्जन गर्न तालिमको आयोजना गरिएको थियो ।

तालिममा सहभागी अछाम, बझांग, बैतडी र डडेल्धुराका विभिन्न गाविसका १५ युवाहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराका अध्यक्ष एवः रेडियो अमरगढीका प्रबन्धक छत्र साउले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ । प्रमाण पत्र हस्तान्तरण गर्दै अध्यक्ष साउदले आफ्नो जीवन परिवर्तन संगै समाज परिवर्तका महत्वपूर्ण बिषयमाथि तालिममा छलफल गरिएकाले आफुले सिकेका कुराहरु व्यवहारमा उर्तानु पर्ने बताउनु भएको थियो । तालिममा सहभागिहरुले रेडियो अमरगढीले राम्रो आफुहरुलाई अवसर प्रदान गरेको बताएका थिए । आगामि दिनहरुमा पनि सामुदायिक रेडियो अमरगढीले स्थानिय स्तरमा यस्ता कार्याक्रमहरु संञ्चालन गर्नु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव