२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा १२ हजार नागरीक फोटोसहीतको नामावलीबाट बञ्चीत

२०७२, ७ माघ बिहीबार १५:५३

ललित बोहरा । माघ ७, डडेल्धुरा । डडेल्धुरामा १२ हजार नागरीकहरु फोटोसिहीतको नामावलीबाट बञ्चीत भएका छन् ।

जिल्ला निर्बाचन कार्यालय डडेल्धुराको तथ्याङक अनुसार १२ हजार भन्दा बढी नागरीकहरु बिभिन्न करणबाट फोटोसीहीतको नामावलीबाट बञ्चीत रहेको जिल्ला निर्बाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकृत कृष्ण नेगीले जानकारी दिनु भयो । भारत लगायतका बाहिरी देशमा रोजगारको शिलशिलामा नागरीकहरु धेरै रहेकोले फोटोसहीत मतदाता नामावलीमा नाम दार्ता गराउनु छुटेकाहुन सक्ने निर्वाचन अधिकृत नेगीका भनाई छ । साथै उहाँले जिल्लामा निर्वाचनका क्षेत्रमा क्रियासील गैर सरकारी संस्थाहरुले जनचेतनामूल कार्यक्रममा बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो । अगामी फागुन १ गतेबाट जिल्लाका २ ओटा नागरपालीका र १८ गाबिसमा फोटोसहीतको मतदार्ता नामावली सिबीर निर्वाचन कार्यालयले आयोजना गर्ने भएको छ । फोटोसहितको मतदाता नामावली निर्वाचनमा मतदान गर्नको लागि सबै योग्य नागरिकहरूले फोटोसहितको मतदाता नामावलीमा अनिवार्य नाम दर्ता गराउनु पर्दछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् तर प्रचलित कानुनअनुसार १८ वर्षउमेर पूरा भएपछि मात्र निजहरूलाई मताधिकार प्राप्त हुनेछ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न निम्न शर्तहरू पूरा गर्नुपर्दछ निर्वाचनमा मत दिनको लागि फोटोसहितको मतदाता नामावलीमा अनिवार्यरूपमा नाम दर्ता गरी निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्षउमेर पूरा भएको हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी