2026-09-19 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सरल नमुना सहकारीको भित्तेपात्रो बिमोचन

कमल सुबेदी | चैत्र २३, पोखरा |पोखरा लेखनाथ महानगर पालीका ९ मा रहेको  श्री सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले नयाँ बर्ष २०७४ सालको शुभकामना र क्यालेन्डर बिमोचन गरेको छ । सस्थाले बुधबार एक कार्यक्र गरि नयाँ बर्ष २०७४ सालको शुभकामना सहित  क्यालेन्डरको बिमोचन गरेको हो ।क्यालेन्डर बिमोचन गर्दै  सहकारीका अध्यक्ष दिपक बास्तोलाले  सहकारी सहकारीका सिद्धान्त अनुसार चल्नुपर्ने  बताए । सहकारीले नाफामुखी भन्दा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत काम गर्नुपर्ने बास्तोलाले  बताए । सहकारी सस्थाका कोषाध्यक्ष इन्द्र बहादुर कार्कीले सहकारीले सस्थाका कारण देशमा आर्थतन्त्रमा ठुलो सहयोग पुगेकोमा खुसी ब्यक्त गरे । सस्थाका सचिव क्यालेन्डर प्रकाशन समितिका संयोजक तथा क्यालेन्डर बिमोचन कार्यक्रमका अध्यक्ष निर्मल प्रसाद बास्तोलाले आगामी दिनमा पनि सहकारीले सेवामुखी कामलाई निरन्तर अगाडि बढाउने  प्रतिबद्धता ब्यक्त गरे । सहकारीले साना ब्यवसायीहरुलाइ  जिबन निर्वाह गर्न  लाई ठुलो मद्धत पुगेको  बताए । क्यालेन्डर प्रकाशन समितिका संयोजक निर्मल प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहकारीका प्रबन्धक कमल सुबेदीले गरेका थिए । क्यालेन्डर प्रकाशन समितिमा संयोजक निर्मल बास्तोला रहने गरि सदस्यहरुमा नारायणहरि बास्तोला र कमल सुबेदी रहेको सस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता