२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको भित्रि मधेस परशुराम क्षेत्रका बिभिन्न बन जङ्गलमा डढेलो लागेर सखाप

२०७३, ५ बैशाख आईतवार ११:५८

बैशाख ५, डडेल्धुरा । डडेल्धुराको भित्रि मधेस परशुराम क्षेत्रका बिभिन्न बन जङ्गलमा डढेलो लागेर सखाप हुन लाग्दा पनि सम्बन्धित निकायहरु भने मुख दर्सक बनेर बसेको स्थानीयले आरोप लगाएका छन ।

जोगबुढाको चुरे क्षेत्र लगायत हट्वानी सामुदायिक बन, केराबारी सामुदायिक बन, जमरानी, करेनी, लामीगडा लगायतका सामुदायिक बनमा डढेलो लागेका छ । ३ दिन पहिले देखि लागेको डढेलो संबन्धित निकायको बेवास्ताका कारण ठुलो क्षेत्रफलमा फैलिएको हो ।

डडेलोका कारण बन जङ्गलमा रहेका जडिबुटि जलेर सखाप हुदै गएका छन भने बन्यजन्तुहरुको बिचल्लि भएको छ । यतिबेला भित्रि मधेस धुवाले अन्धकारमय भएको छ भने वातावरण प्रदुषणले गर्दा बिभिन्न रोगब्याधि फैलिने खतरा बढेको छ । आगो संगै चल्ने हावाहुरीका कारण गााउमा आगो फैलिन सक्ने भन्दै स्थानिय बासिन्दा हरुले आगो निभाउन सम्बन्धित निकाय लाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी