राम नारायण पंडित/बैशाख १३, सिरहा । मिर्चैया नगरपालिका भित्र सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम भईरहेको टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/बैशाख १३, सिरहा । मिर्चैया नगरपालिका भित्र सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम भईरहेको टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन"/>
2026-09-12 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा खानेपानीको पाइप सम्झौता अनुसार: सिएसई चौधरी

राम नारायण पंडित/बैशाख १३, सिरहा । मिर्चैया नगरपालिका भित्र सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम भईरहेको टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन्टसले दाबी गरेका छन् । 

रामनगर मिर्चैया साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत मिर्चैया नगरपालिकामा खानेपानीको पाइप बिछ्याउने क्रममा मिर्चैया ५ स्थित बैशाख ११ गते स्थानियहरुले सम्झौता बिपरित काम भईरहेको भन्दै काममा अबरुद्ध गरेपछि यसलाई निगरानी गरिरहेका टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन्टस ईटहरी सुनसरीले बुधबार एक बिज्ञप्ती जारी गर्दै खण्डन गरेका छन् । 

स्थानियहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको र सम्झौता अनुसार नै काम भईरहेको कन्सल्टेन्टसका सिएसई गणेश कुमार चौधरीद्धारा जारी बिज्ञाप्तीमा उल्लेख रहेका छ । केहि संचारमाध्यममा आएको सामाचारमा प्रत्येक मिटर ९ सय ७० ग्रामको प्लाष्टिकको पाइप बिछ्याउने समझौता भएपनि कम तौल भएको पाइप प्रयोग गरेको स्थानियहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको र सम्झौता अनुसार काम भईरहेको कन्सल्टेन्टसका सिएसई चौधरीद्धारा जारी बिज्ञप्ती मार्फत दाबी गरिएको छ । 

सम्झौतामा आइएसओ ४४२७ अनुसार ७५ एमएम डायमिटर पिई १००, पिएन – ६ एसडिआर – २६ प्रतिमिटर ६७३ ग्राम उल्लेख भएकोले सोही अनुसार काम भईरहेको कन्सल्टेन्टसका सिएसई चौधरीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

यस आयोजनाका सम्पुर्ण कामहरु सम्झौता अनुसार भईरहेको बिज्ञप्ती मार्फत जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस