2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जिल्ला शिक्षा कार्यालय कास्कीमा तालाबन्दी

वैशाख १५, पोखरा  | निजी विद्यालयले शुल्क वृद्धिलाई लिएर आन्दोलनरत विद्यार्थी संगठनले शुक्रबार जिल्ला शिक्षा कार्यालय कास्कीमा तालाबन्दी गरेका छन् । उनीहरुले बढाएको शुल्क फिर्ता नगरे आन्दोलनलाई अझ शसक्त बनाउने बताएका छन् ।

विद्यार्थी नेताहरुले विहीबार कास्कीको प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी, बुधबार शुल्क वृद्धि गर्ने विद्यालयमा ताला बन्दी गरेका थिए । संयुक्त विद्यार्थी संगठनहरुले बढाएको शुल्क फिर्ता नगरे १७ गते देखि सरकारी सवारी नियन्त्रणमा लिने अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । उनले सरकारी सवारीलाई नियन्त्रणमा लिई आफुहरुका माग पुरा नभए सम्म नियन्त्रणमा राख्ने बताए । जबसम्म माग पूरा हुदैन तबसम्म आन्दोलन जारी रहने गौतमले बताए ।

जिल्ला शिक्षा कार्यालय कास्कीमा तालाबन्दी पछि विद्यार्थी नेता रश्मि आचार्य जुनसुकै हालतमा पनि वृद्धि भएको शुल्क घटाउने र सर्भसुलब शिक्षा प्रतिको आन्दोलन अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता