ट्याक्टरको ट्रलीले किचेर एक बालिकाको मृत्यु

साझासवाल
1 Min Read

<p><img src="http://sajhasabal.com/uploads/posts/1ccc115b638c2b2c93975288f21459951495727050.jpg" style="width: 480px; float: left;"><b>अमर पासमान | जेठ ११, सिरहा ।</b> सिरहाको गोलबजार नगरपालिका-४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले किचेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-७ बस्ने उदयचन्द्र ठाकुरको छोरी १४ बर्षिया रागनी कुमारी ठाकुर रहेकी छिन्।<br></p><p>आज विहान ११ बजेतिर स१ त ४९३४ नम्बरको ईटा बोकेको टयाक्टर अन्यन्त्रित भई पल्टिदा पैदल हिड्दै गरेकी बालिकालाई किची गम्भिर घाइते भएकी थिइन्। घाइते बालिकाको राउ स्मारक अस्पाताल लहानमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको हो ।&nbsp;</p><p>ट्याक्टरका चालकलाई इलाका प्रहरी कर्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।</p>

Share This Article
Leave a Comment

Leave a Reply