१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सहायक स्तरका कर्मचारीहरुका लागी कार्यलय कार्यविधि तथा ब्यावस्थापन सम्बन्धि ३५ दिने तालीम सम्पन्न

५ माघ २०७२, मंगलवार ०५:५३

bajhang newsडिवि विष्ट/ माघ ५, बझाङ (चैनपुर) । पौष १ गते देखी सन्चालन भएको सहायक स्तरका कर्मचारीहरुका लागी कार्यलय कार्यविधि तथा ब्यावस्थापन विषयक सेवा कालीन प्रशिक्षण तालीम सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा सन्चालन भएको ३५ दीने तालीम आज एक औपचारीप्क समारोहका विच सम्पन्न भएको हो ।

निमीत्त स्थानीय विकास अधिकारी देब राज जोशीको अध्यक्ष्तामा सन्चालन भएको उक्त समापन तालीममा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रशिक्षर्थिी टीटा मगरले तालीममा सिकेका कुराहरुलाइृ ब्यावहारमा लागु गर्नुका साथै आफुहरुले पालना गर्नु पर्ने कर्तब्य , क्षमता अभिवृद्धीका साथै हौसला मीलेको बताउनु भएको थियो । त्यस्तै प्रशिक्षर्थिहरुले काठमान्डौमा गएर प्राप्त गर्नु पर्ने तालीम सदरमुकाम चैनपुरमा नै प्रदान गर्ने अवसर मीलाई दीएकोमा आयोजक ग्रामीण विकास प्रशिक्षण केन्द्र लाई कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी खगेन्दै मल्लले धन्यबाद ज्ञापन गर्नु भयो साथै उहाँले आगामी दीनहरुमा छुटेका कर्मचारीहरुलाई पनी यस्तै तालीम दीलाउनु हने छ भन्ने अपेक्षा राखेको बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षर्थि प्रसाद पुरीले समसामयि विषयमा तयार पारेको कविता तथा गित समेत प्रस्तुत गरी अतिथी तथा सहभागीहरुलाई मनोरन्जन प्रदान गर्नु भएको थियो । तालीमका मुख्य प्रशीक्षक पुस्प विक्रम शाही रहनु भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव