२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

रुखबाट खसेर युवकको मृत्यु

२०७२, ५ माघ मंगलवार २०:३५

डिवि विष्ट । माघ ६ बझाङ । रुख बाट खसेर एक जना युवकको मृत्यु भएको छ । बझाङ जिल्लाको सुर्मा गाविस वर्डा नः ४ बस्ने लोकेन्द्र पुजाराका १६ बर्षीया छोरा रविन्द्र पुजाराको रुख बाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्लले जानकारी दीनुभयो ।

४ गते दीउसो आफ्नो बारीमा रहेको बैशको रुखमा घाँस काट्ने क्रममा खसेर मृत्यु भएको मल्लले जानकारी दीनु भएको हो । रुख बाट लडेर घाईते भएका मृतक पुजाराको जिल्ला स्वास्थ्य कार्यलयमा उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यलयमाबेलुका ८:३० बजे मृत्यु भएको जनाईएको छ । तर जिल्ला प्रहरी कार्यलयका निमीत्त प्रमुख मल्लका अनुसार भने घटनाको आसंका अर्कै रहेको र थप अनुसन्धान जारी रहेको जानकारी दीनु भएको छ । मृतकको पोष्टमाटम पछि अन्तेष्टी गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी