२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा हीमपात सुरु

२०७२, ६ माघ बुधबार २२:०१

डिवि विष्ट । माघ ६, बझाङ(चैनपुर) । बझाङ जिल्लाको सदरमुकाम आस पासका गाविसहरुमा हिजो राती देखी हीम पात सुरु भएको छ ।

जिल्लाको जयपृथ्वी नगरपालीका पणेश क्षेत्र,धामीलेख, पीठालेख,दौलीचौर गाविस, सुर्मा गाविस काँडा गाविस दहबगर गाविस लगायत दर्जनौ गाविसमा हीम पात सुरु भएको विभिन्न गाविसका सर्व साधारण ब्याक्तीले खबर पठाएका छन् । हिजो राती देखी सुरु भएको हीमपात विहान बन्द भए पनी लेकाली भेगमा भने हीमपात लागी नै रहेको छ । अहीले जिल्लाको सदरमुकाम लगायत जिल्ला भरी नै पानी परि रहेको छ ।

हीजो एक्कासि मौसम बदली भै पानी हीमपात परे पछि , जिल्लाका सर्व साधारण तथा स्थानीय ब्याक्तीहरु चिसोले प्रभावीत बनेका छन् । चिसोका कारण बढी जस्तो बाल बालीका तथा वृद्ध, वद्धा प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ