२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझांगमा महीलाद्वारा आत्महत्या

२०७२, ८ माघ शुक्रबार १०:३२

डिवि विष्ट । माघ ८, बझाङ (चैनपुर) । आत्म हत्या द्धारा एक जना महीलाको मृत्यु भएको छ ।

बझाङ जिल्लाको भैरवनाथ गाविस वर्डा नः७ खेति भन्ने ठाँउमा स्थानीय धर्म राज जोशीकी २५ बर्षीया श्रीमती जुनकीरी जोशीले आफ्नै घरमा डोरीमा झुन्डी आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्ले जानकारी दीनु भएको छ ।

हीजो दीउसो २ बजेको समयमा महीलाले आत्म हत्या गरेको मल्लले बताउनु भयो । मृतक जोशीले के कती कारणले आत्म हत्या गरेको हो बुझ्न बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बाट प्रहरी नायब निरीक्षक मीन शहादुर सिहँको कमान्डोमा ७ जनाको टोली घटना स्थल तर्फ खटी गएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख तथा ईन्स्पेटर देबेन्द्र मल्लले जानकारी गराउनु भएको छ । मल्लका अनुसार घटनाको थप अनुसन्धान भै रहेको जनाइृएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी