२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाल प्रेस युनियन बझाङद्धारा सरकारलाई विज्ञप्ती

२०७२, ८ माघ शुक्रबार १०:४०

डिवि विष्ट । माघ ८, बझाङ (चैनपुर) । आज नेपाल प्रेस युनियन बझाङ शाखाले जिल्ला प्रसासन कार्यलय मार्फत नेपाल सरकारलाई प्रेस विज्ञप्ती बुझाएको छ ।

पुर्व प्रधानमन्त्रि शुसिल काईराला नेतृत्वको सरकारले बजेट मार्फत नेपाल पत्रकार महासंघका संस्थापक सभापति एवं सन्त नेता पुर्व प्रधान मन्त्रि स्वर्गीय कृष्ण प्रसाद भट्राई आम सन्चार प्रशिक्षण राष्टिय प्रतिष्ठानको वर्तमान सरकारले नाम हटाउन लागेको भन्दै प्रेश युनियन बझाङ शाखाले पनी सो कुराको विरोध गर्दै जिल्ला प्रसासन कार्यलय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल मार्फत वर्तमान प्रधान मन्त्रिलाई लाई पे्रश विज्ञप्ती बझाएको नेपाल प्रेस युनियन बझाङ शाखा अध्यक्ष जगदीश रोकायाले जानकारी दीनु भयो ।

सुचना तथा सन्चार मन्त्रालयले मन्त्रि स्तरीय निर्णय गरी सो प्रस्ताब मन्त्रि परिसद्मा लैजाने तयारी गरेको प्रतिष्ठान गठन आदेशमा पक्षपात ढंगले प्रतिष्ठानको् नाम बाट कृष्ण प्रसाद भट्राइृ हटाई राष्टीय आम सन्चार प्रतिष्ठान राखीएकोमा युनियन घोर भत्र्सना गर्दछ विज्ञप्तीमा उल्लेख छ । साथै विज्ञप्ती मा मुलुक भरका आम सन्चारक्रमीको भावना लाई मध्यनजर गर्दै सरकारले लिन थालेको सो निर्णय तत्काल सच्याउन युनियनले जोडदार माग गरेको छ ।

यदी सरकारले सो निर्णय न सच्याएको खन्डमा आन्दोलन गर्ने समेत विज्ञप्ती मार्फत नै चेतावनी दिईउको छ । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी मल्लले तत्काल नै विज्ञप्ती सम्बन्धित निकायमा पठाई दिने बताउनु भएको छ । कार्यक्रममा पत्रकार महासंघ जिल्लम शाखा सभापती जगत खड्का , प्रेस चौतारीका सचिब रमेश केसि, लगायत प्रेस युनीयनमा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी