Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

श्रीमतीको जन्मदिनमा अक्षयकोष स्थापना

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १२, पोखरा ।</b> पोखरा–लेखनाथ महानगरपालिका–५ मालेपाटनका समाजसेवी हेरम्वप्रसाद कोइरालाले आफ्नी श्रीमती पार्वती कोइरालाको ७४औँ जन्मदिनको अवसरमा सोही ठाउँको धर्मस्थली आधारभूत विद्यालयमा एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको छ ।&nbsp;<br></p><p>उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजले विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले जानकारी दिनुभयो । रासस&nbsp;</p>