१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बाटो बन्द हुँदापनि नगरपालीकाले चाँसो राखेन 

९ माघ २०७२, शनिबार ०९:१९

डिवि विष्ट  । माघ ९, बझाङ (चैनापुर) । बझाङ जिल्लाको एक मात्र नगरपालीका जयपृथ्वी नगरपालीकाको चौगाँउ टोलमा रहेको मुल बाटो बन्द भएको एक सात पुरा हुन थालेको छ ।

स्थानीय ब्याक्तीहरुले आफ्नो ब्याक्ती गत जग्गा भन्दै चौगाँऊ टोल आवत जावत गर्ने मुल बाटो बन्द गरेको केही स्थानीयहरुले बताएका छन् । यसरी बाटो बन्द हुदा विषेश गरेर स्थानीय सर्व साधारण ब्याक्तीका साथै नापी कार्यलयमा काम गर्न आउने ब्याक्तीहरुलाई असहज भएको छ । त्यस्तै चौगाऊ टोलमा नै रहेको सुदुरपश्चिमान्चल विद्या सदन बोर्डीङ्मा अध्यन गर्ने स साना बाल बालीकाहरुलाई पनी नीकै अफ्ट्रो भएको कुम्भराज खत्रीले बताउनु भयो ।

यसरी बाटो बन्द भएको भए पनि जयपृथ्वी नगरपालीकाले कुनै चाँसो नै नदीएको स्थानीय नरेन्द्र बोहराले जानकारी दीनु भयो । त्यस्तै आज देखी नगरपालीकाको चौगाँउ टोलमा रहेको मुल बाटोमा ट्याक्टर लगायतका सवारी साधनहरु चल्न नदीने स्थानीय कलक बोहराले बताउनु भयो । त्यस्तै अर्का स्थानीय मान बहादुर बोहराका अनुसार खानेपानीका पाईप लाईनहरु माथी अब्यावस्थित ढंगले सवारीका साधनहरु चलाउने गरेका कारणले स्थानीयहरुका दैनिक रुपमा पाईपहरु टुट्ने भएका कारणले आफुहरुले यस्तो गर्नु परेको बताउनु बताएका छन् । सोही विषयमा स्थानीय र सवारी चालक विच आज सामान्य विबाद पनी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव