Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सर्लाहिको हरिवन नगरपालिका दोश्रो खुल्ला दिसामुक्त घोषणा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सरोज यादव/असार १६, सर्लाही । सर्लाहिको हरिवन नगरपालिकालाई जिल्लाको दोश्रो नगरपालिका घोषणा गरिएको छ ।

हरिवन नगरपालिका  भित्रका एक हजार उनान्सत्तरी घरधुरिमा सौचालय निर्माण भएपछि खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरिएको हो ।

हरिवन नगरपालिकाको सभाहलमा सम्पन्न सभामा सासद रामचन्द्र चौधरिको प्रमुख आतिथ्यतामा एवम् कार्यकारी अधिकृत टिकाराम ढकालको अध्यक्षतामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

कार्यक्रममा क्षेत्र नम्बर २ का सासद रन्जना सरकार क्षेत्र नम्बर ३ का सासद हरि उप्रेती क्षेत्र नम्बर १ का सासद सम्भुलाल श्रेष्ठ एवम् प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेल, राजनैतिक दलका प्रतिनिधी, बुद्धिजिवि, समाजसेवी संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

बागमती सेवासमाज र हरिवन नगरपालिकाको संयुक्त प्रयासमा खुल्ला दिसामुक्त नगरपालिका घोषणा भएको नगरपालिकाले जनाएको छ ।