2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

श्रीकृष्ण प्रणामी मन्दिर द्धारा जनप्रतिनिधिहरुलाइ सम्मान

असार २७ पोखरा 

पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर द्धारा नव निर्वाचित जनप्रतिनिधिलाइ एक कार्यक्रम गरि सम्मान गरेको छ ।  सम्मान कार्यक्रममा बोल्दै पोलेमनपा वडा न ८ का अध्यक्ष रुदनाथ बरालले जनताको काम गर्न आफु हर प्रकारले कोशिस गर्ने बताए । कार्यक्रममा बोल्दै पोलेमनपा वडा न ८ का महिला सदस्य किरण गौतमले टोलको बिकाशमा सबै मिलेर अगाडी बढ्नुपर्ने बताइन । पोलेमनपा वडा न ८ का  सदस्य कृष्ण मान ठुसाजुले महानगर सग समन्नवय गर्दै वडा न ८ फोहोरमैला मुत्त बनाउने प्रतिबद्धता ब्यक्त गरे ।  त्यस्तै गरि बिश्व हिन्दु महासंघका पोलेमनपा वडा न ८ का अध्यक्ष जमुना सुबेदीले पछिल्लो क्रममा  नेपालमा धर्म परिबर्तनको क्रम बढ्दै गहिरेकोले यसलाइ रोक्नुपर्ने बताइन । श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष बलराम सुबेदीले असार ३० गते देखि श्रावण ३० सम्म श्रीमद् वीतक भागवत श्रीकृष्ण कथा चल्ने भएकोले सम्पुर्ण पोखरेली लाइ कथा श्रवणका लागि आग्रह गरे ।  श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष बलराम सुबेदीको अध्यक्षतामा भएको कार्यक्रको संचालन समितिका सचिव इन्द्र बहादुर कार्कीले संचालन गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह