2026-08-29 02:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्वास्थ्य कार्यालय अछामका डाक्टर बरालको बिदाई

पूर्णबहादुर खड्का/साउन ८, अछाम । बयालपाटा अस्पतालल पनि उहाँको बिदाई गरेको छ । 

बिगत साढे २ बर्ष देखी अछाम जिल्लामा रही काम गर्दै काम गर्दै आउनु भएका डाक्टर बराल पढाईको लागी काठमाण्डौँ जाने भएपछि उहाँको बदाई ग

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर सरद चन्द्र बराल अछामबाट बिदाई भएसंगै न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले पनि उहाँको बिदाई गरेको छ । बिगत साढे २ बर्ष देखी अछाम जिल्लामा रही काम गर्दै आउनु भएका डाक्टर बराल पढाईको लागी काठमाण्डौँ जाने भएपछि उहाँको बदाई गरिएको हो ।

 बयालपाटा अस्पतालको आयोजनामा भएको बिदाई कार्यक्रममा अस्पतालका कर्मचारलिे उहाँले यस जिल्लाको स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योग्दानको कदर गर्दै आगामी दिनका लागी शुभकामना दिएका थिए ।

 जिल्लाको समग्र स्वास्थ्य क्षेत्र सुधारका लागी अनवरत रुपमा क्रियाशिल भई सिंगो अछामलाई नेपालकै उत्कृष्ट जिल्ला बनाउन सफल भएको भन्दै उहाँ नेतृत्वको टिमलाई बयालपाटा अस्पतालले धन्यबाद ज्ञापन गरेको छ ।

 बिदाई कार्यक्रममा बोल्दै बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले स्वास्थ्य क्षेत्रको विकास गरी यस क्षेत्रका जनताको स्वास्थ्यमा सुधार ल्याउन डाक्टर बरालले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । यस्तै

 यस्तै संचालक प्रबन्धक नबिनप्रकाश शर्माले डाक्टर बराल र जिल्ला स्वास्थ्यको टिमले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार गरेकोमा जोड दिनुभयो । साथै जिल्ला स्वास्थ्य र बयालपाटा अस्पतालको समन्वयले औषधी व्यवस्थापनका साथै रिपोटिंग रेकर्डिंगमा पनि सुधार आएको संचालक प्रबन्धक शर्माको भनाई थियो । कार्यक्रममा सहभागी सबैले डाक्टर बरालले गरेको कामको खुलेर प्रशंसा गरेका थिए ।

 अस्पतालको आयोजनामा भएको बिदाईमा डाक्टर बराललाई अबिर फुलमाला र दोसल्ला ओडाई बिदाई गरिएको थियो भने कार्यक्रमको संचालन पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो