साउन ८, सिरहा । गोप्य रुपमा ठेक्का लगाएको भन्दै मिर्चैया उद्योग बाणिज्य संघ लगायत स्थानियहरुले बिरोध गरेपछि मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा परेको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, सिरहा । गोप्य रुपमा ठेक्का लगाएको भन्दै मिर्चैया उद्योग बाणिज्य संघ लगायत स्थानियहरुले बिरोध गरेपछि मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा परेको छ ।&"/>

२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा

२०७४, ८ श्रावण आईतवार १२:३०


साउन ८, सिरहा । गोप्य रुपमा ठेक्का लगाएको भन्दै मिर्चैया उद्योग बाणिज्य संघ लगायत स्थानियहरुले बिरोध गरेपछि मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा परेको छ । 

बिना कुनै सार्बजनिक सुचना जारी गरि ठेक्का लगाईएकोले ठेक्का रद्ध गर्न माँग गर्दै मिर्चैया उद्योग बाणिज्य संघ र स्थानियहरुले नगरपालिकामा तालाबन्दी गर्न तयारी गरेपछि नगरपालिकाले चासो देखाएको छ । 

मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्की काम बिशेषले जिल्ला बाहिर रहेकाले आज नगरपालिकाका लेखापाल देबेन्द्र प्रसाद यादब, उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाका अध्यक्ष हरीशंकर साह र रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साह लागयत स्थानियहरुको उपस्थितमा बसेको बैठकले १५ गते ठेक्का सम्बन्धि छलफल गरिने निर्णय गरिएको छ । 

बैठकले १५ गतेसम्म बजारको बटि (शुल्क) असली गर्न समेत रोक लगाएको छ । मिर्चैया नगरपालिकाले सार्बजनिक सुचना जारी नगरी गोप्य रुपमा मिर्चैया ५ मा रहेको गुदरी बजारको ठेक्का लगाएपछि स्थानियहरुले ठेक्का रद्ध गरी पुनः ठेक्का आहबान गर्न माँग गर्दै नगरपालिकामा निबेदन दिएको छ भने उद्योग बाणिज्य संघ मिर्चैयाले पनि बिज्ञपती जारी गर्दै ठेक्का रद्ध गर्न माँग गरेको छ । .


 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु