2026-10-14 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगला नेरा उच्च मावि ओलिगाउमा डिम्लोमा ईञ्जीनियँरिग अनुगमन

कमल रावल । भदौ २० अछाम । मंगला नेरा उच्च मावि ओलिगाउमा डिम्लोमा ईञ्जीनियँरिग कक्षा संञ्चालनका लागि उच्च माध्यामिक शिक्षा परिषदको टोलिले स्थलगत अनुगमन गरेको छ ।

anugaman

परिषदका अधिकृत राजन पाण्डेको नेतृत्वमा आएको टोलिले आगामि दिनमा ११ र १२ डिम्लोमा ईञ्जीनियँरिग कक्षाका लागि दिन सकिने विषहरुको बारेमा जानकारी गराएको छ । विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक स्थितको बारेमा जानकारी लिनु भएको थियो । उहाँले प्राविधिक शिक्षा संञ्चालनका लागि विद्याँलयमा सबै भौतिक पुर्वाधार तथा जनशक्ति रहेकाले केन्द्रमा सही तथ्य रिपोर्ट आफनो तर्फ पेश गर्ने उहाले बताउनु भयो । ओलिगाउमा प्राविधिक शिक्ष् सञ्चालनका लागि सबै अभिभावक लागि परेकाले आफनो तर्फ बाट कुनै कसर बाकी नराख्ने उहाँले बताउनु भयो । अछाममा उच्च शिक्षाका लागि कुनै प्राविधिक शिक्षा नभएकाले यो ठाउमा हुन जरुरी रहेको उहाले बताउनु भयो ।

अनुगमनको क्रममा अछामका जिल्ला शिक्षा अधिकारी सुरेश कुमार जोशिले विद्यालयको समग्र विकासका लागि आफनो कार्यालयको तर्फबाट कुनै कसर बाकी नराख्ने बताउनु भयो । यसका लागि सबै अभिभावक एकजुट भई अघि बढनु पर्ने बताउनु भयो । यसअ अघि ३ बर्ष अघि देखि नै ओलिगाउमा शिक्षा ९ देखि नै लागु हुने गरि सिभिल ईञ्जीनियरिग शिक्षा जारी रहेको छ । यस भन्दा अघि सिटिभिटिको टोलिले समेत अनुगमन गरिसकेको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । स्थलगत अनुगमनमा इञ्जिनियर शुसन श्रेष्ठ, समाजसेवि तथा नेपाल राष्टिय शिक्षक सगठन अछामका अध्यक्ष नर बहादुर रावल, विद्यालयका पुर्व अध्यक्ष रमेश बहादुर रावल, अध्यक्ष मिन बहादुर रावल विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थि लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश