2026-08-29 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बुढीगंगा नदिले बगाएर एक वालक बेपत्ता

असोज ६, अछाम । अछाममा बुढीगंगा नदिले बगाएर एक वालक बेपत्ता भएका छन ।

जिल्लाको साफेबगर नगरपालिका वडानम्वर ४ निवासी विक्रम आउजीका दुई वर्षिया छोरा प्रियत आउजीलाई मंगलबार साँझ पाच बजे तिर नुहाउने क्रममा बुढीगंगा नदिले बगाएर वे्पक्ता बनाएको हो ।

बेपत्ता वालक आउजिको खोजि कार्यको लागि ईलाका प्रहरी कार्यालय साफेबगर, अस्थायी प्रहरी चौकी साफे हाटबजार, बैद्यनाथ प्रहरी चौकी, सशस्त्र प्रहरी बल खप्तड गुल्म साफेबगर र स्थानिय बासिन्दाहरुले खोजिकार्य जारी राखे पनि फेला नपारेको सशस्त्र प्रहरी बल खप्तड गुल्म साफेबगरका प्रमुख डियस्पी विरेन्द्र एैरले जानकारी दिए ।

वुढिगंगा नदीमा पानी धमिलो भएका कारण खोजि कार्यमा समस्या भएको डियस्पी एैरले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो