2026-10-14 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यस नेपालको साफेबगरको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

कमल रावल । असोज ९, अछाम । सशक्तिकरणका क्षेत्रमा युवाहरु यस नेपालको साफेबगरको १६ औँ वार्षिक साधारण सभा अछामको दुनि गाबिसमा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष तेजराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा दुनि तथा मार्कु गाबिसका सचिव खगेन्द्र बहादुर खडका प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती खडकाले सधैँ जिल्ला, केन्द्र र ठुला ठुला होटेलमा हुने साधारण सभा कार्यक्षेत्रकै गाबिसमा आएर गरेकोमा सस्थालाई धन्यवाद ब्यक्त गर्नु भएको छ । अब आगामि दिनमा जिल्ला स्थित सबै सघ सस्थाहरुले जिल्लामा साधारण सभा गर्नु भन्दा कार्यक्षेत्रका गाबिसमा नै गर्नु पर्नेमा जोड दिनु भएको थियो । जसका लागि सस्थाले काम गरेको हो उनिहरुले प्रत्यक्ष रुपमा सोही ठाउका जनताले जानकारी पाउन भएकाले यसको सिको गर्नु पर्ने भनाई राख्नु भयो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य राम बहादुर आउजी विशिष्ट अथिती रहनु भएको कार्यक्रमा नेपालि काग्रेसका चक्र बहादुर बोगटी, एमालेका मने साउद, एमाओवादिका दिर्घ साउद, लिक हेल्भेटासका कृतिनाथ पन्त, दुनि स्वास्थ्य चौकी ईञ्चार्ज लोकराज बराल, रेडियो रामारोशनका विक्रम परियार, वाक नेपालका हिक्मत कुवर, नुड्स अछामका सुरत खडका, देविमाण्डौँ माविका अध्यक्ष देब बहादुर साउद, गाबिस प्रतिनिधि भानसिह साउद, यस नेपालका कार्यकारी निर्देशक जय बहादुर महरा लगाएतले मन्तव्य राख्नु भएको थियो । सस्थाको २०७१।७२ को १९ लाख ४१ हजार ४ सय २४ बराबरको आयव्याय र २०७२।७३ का लागि प्रस्तावित अनुमानित २ करोड ९१ लाख ३४ हजार ७ सय ५३ बराबरको आयव्याय सस्थाका कोषाध्यक्ष भरत रावलले प्रस्तुत गर्नु भएको थियो भने प्रगति प्रतिबेदन सचिव टिका क्षेत्रिले प्रस्तुत गर्नु भएको थियो । मनविर नेपालिका स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन चन्द्रकला बटालाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश