२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्रोत केन्द्र मेल्लेखको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

९ आश्विन २०७२, शनिबार १३:१७

कमल रावल । असोज ९, अछाम । विद्यालय कर्मचारी बचत तथ ऋण सहकारी सँस्था स्रोत केन्द्र मेल्लेखको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

सँस्थाका अध्यक्ष भिम बहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले असोज १६ गते वार्षिक साधारण सभा गर्ने जसका लागि १५ गते तयारी बैठक गर्ने, लगानिमा बाट आम्दानि भएको १ लाख २ हजार ८ सय ९४ नाफाको लेखाजोखा, साथै लामो समय देखि सस्था बाट ऋण एिका कतिपय सदस्यले हाल सम्म नतिरेकाले कानुन अनुसार कारवाही गर्ने निर्णय गरेको छ । सस्थाका सञ्चाल समितीका पदाधिकारी, सदस्य लगाएतको सहभागिता रहेको बैठकको सञ्चालन उपाध्यक्ष राम बहादुर साउदले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते