२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बैजनाथ उमाविको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न

२०७२, १४ आश्विन बिहीबार ०१:१६

असोज १३, अछाम । बैजनाथ उच्च मावि पायलको बार्षिक सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षक अभिभावक सँघ अध्यक्ष हर्क बहादुर लुहारको अध्यक्षतामा भएको कायक्रममा विद्यालय ब्यवस्थापन समिती अध्यक्ष शेर बहादुर बोहरा प्रमुख अथिती रहनु भएको थियो ।

विद्यालयका लेखापाल टेक बहादुर बोहराले आर्थिक बर्ष २०७१।७२ को १ करोड ३२ लाख २४ हजार ६ सय ५० बराबरको प्रस्तुत आयव्याय भेलाबाट पारित गरिएको थियो । विद्यालयको समग्र पक्षबारे प्रधानाध्यापक दिप बहादुर कुवरले जानकारी गराउनु भएको थियो । कार्यक्रममा पुर्ण कुमाल, रतन देउकर, जगत कुवर, शालिभान धामि, विष्णुदत्त जोशि, दिनेश कुवर लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक बुद्धि सुनारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै