2026-08-29 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालको वर्तमान सम्बन्धमा नेकपा एमालेको भुमिका बिषयक भेला कार्यक्रम साफेमा सम्पन्न

कमल रावल/असोज २६, अछाम । वर्तमान अबस्थामा नेकपा एमालेको भुमिका बिषयक भेला कार्यक्रम एमाले क्षेत्र नम्बर १ मा सम्पन्न भएको छ । क्षेत्रिय कमिटी अध्यक्ष डम्मर नेपालिको अध्यक्षतामा भएको कायक्रममा जिल्ला अध्यक्ष शेर बहादुर कुवर प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती कुवरले देशको प्रधानमन्त्रिमा केन्द्रिय अध्यक्ष केपि शर्मा ओलि निर्वाचत भएकोमा बधाई दिदै राष्ट्रीयताको निम्ती गरेको पहल र अडानलाइ कदर गर्दै आगामि दिनमा कुनै पनि देशलाई घातक हुने कुराहरुमा नझुक्न र सम्झौता नगर्न आग्रह गर्नु भयो । नेपालको सविधान २०७२ मा दलित, महिला, जनजाति, अल्पसख्यक, मधेशिहरुका अधिकार सुनिश्चीत भएको दाबि गर्नु भयो ।

घोषित सविधान सँसारकै उत्कृष्ट सविधान भएकोले कार्यान्वयन गर्न पार्टी कार्यकर्तालाई आ आफनो ठाउबाट सक्रिय भुमिका निभाउन आग्रह गर्नु भयो । कार्यक्रममा पुर्व अञ्चल कमिटी सदस्य गोबिन्द कुवर, सचिव यज्ञ बोगटी, उपसचिव मिना साउद, पुर्व जिविस सदस्य देव बहादुर कुवर, सचिवालय सदस्य जग विक, विर बहादुर साउद, शिव कुवर, कर्ण कुवर, गणेश सुनार, सागर बाब्ली, वालगिरि कुवर, कृष्ण बहादुर शाह, अमृता खडका, लगाएतको सहभागिता रहेको थियो ।

उपाध्यक्ष दिप बहादुर कुवरको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन क्षेत्रिय कमिटी सचिव चक्र रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो