2026-10-14 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बालमैत्री स्थानिय शासन सम्वन्धि अभिमुखीकरण साँफेबगरमा सम्पन्न

कमल रावल/पुस ३, अछाम । साँफेबगर नगरपालिकाको आयोजना तथा यूनिसेफको सहयोगमा बालमैत्री स्थानिय शासन सम्वन्धि सरोकारवालाहरुसंगको २ दिने अभिमुखीकरण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।

साँफेबगर नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद अधिकारीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजिकरण युनिसेफका शंकर पौडेल र भक्तराज ढुंगानाले गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रमवाटै बालमैत्री स्थानिय शासनको आचार संहिता तयारी तथा कार्ययोजना तयार गरिएको छ । कार्यक्रमका सहभागिले आचारसंहिता आ आफ्नो क्षेत्रमा लागु गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपाली काँग्रेसका पे्रम कुवर, एमालेका हिरण्ड कुवर, एमाओवादकिा टंक रावल, पिसविनका भ्वानसिंह कार्कीं, कृपाराज जोशी, बाल सञ्जालका प्रतिनिधी, महिला स्वंसेवीका, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो छ । कार्यक्रममा बाल अधिकार, बालमैत्री स्थानिय शासन आदिवारे ब्यापक छलफल गरिएको थियो ।

यस्तै अभिमुखकिरण कार्यक्रमवाटै नगरपमलिकाका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद अधिकारी अध्यक्ष रहने गरी १५ सदस्यीय बालमैत्री स्थानिय शासन नगर कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश