२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल शिक्षक ईलाका नम्बर १ को भेला चौरपाटीमा सम्पन्न

३ पुष २०७२, शुक्रबार १३:४१

पुस ३, अछाम । आफु कार्यरत विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न कटिबद्ध रहने निर्णय गर्दै नेपाल शिक्षक ईलाका नम्बर १ को भेला चौरपाटीमा सम्पन्न भएको छ ।

ईलाका नम्बर १ का सँयोजक नर बहादुर साँउदको अधयक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष दिप बहादुर कुवर प्रमुख अथिती रहनु भएको थियो भने काग्रेस टेड युनियनका जिल्ला अध्यक्ष नवेन्द्र राज जोशि बिशिष्ट अथिती रहनु भएको थिये ।

कार्यक्रममा काग्रेस टेड युनियनका जिल्ला उपाध्यक्ष विरेन्द्र शाही, विद्यालयका सबै शिक्षक लगाएतको सहभागिता रहेको शिक्षक चक्र खत्रिले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’