2026-08-29 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साफेबगरमा जारी धार्मिक महोत्सवमा हाल सम्म १ करोड २५ बढी जिन्सी तथा नगद सकलन

कमल रावल/ पुस, अछाम । जन कल्याण माबि साफेबगरमा जारी धार्मिक महोत्सव तथा सप्ताह ज्ञान महायज्ञको पाचौँ विभिन्न ब्यक्तिले दान गरेका छन । विद्यालयलाई उच्च मावि बनाउन र प्राविधिक शिक्षा सञ्चालनका सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञको पाचौँ दिन सम्म नगद तथा जिन्सि गरि १ करोड २५ लाख बराबर सकलन भएको मुल आयोजक समितीका उपाध्यक्ष लक्ष्मण खडकाले बताउनु भयो ।

अहिले सम्म सबै भन्दा धेरै महोत्सवमा धार्मिक महोत्सव मुल आयोजक समितीका सँयोजक शिव कुवर शिलोजले २२ लाख बराबरको जग्गा दान, साँफे एरपोर्ट बजार समितिका अध्यक्ष नैनबहादुर कुँवरले १५ लाख, साफेबगर नगरपालिका वडा नम्बर ६ बस्ने नन्दा देवी रावलले स्व. पति भिम रावलको स्मृतिमा १ रोपनि ११ लाख ७५ हजार, साफेबगर नगरपालिका वडा नम्बर ६ निवासी नरपता नायकले १४ लाख ७२ हजार, सोही वडाकै शेर बहाुर बुढाले ११ लाख र चन्द्रा कुवरले ७ लाख बराबरको को भुमि दान गर्नु गरि सक्नु भएको त्यसैगरि नगद तर्फ सबै भन्दा बढी साँफेबगर नगरपालिका वडानम्वर ६ निवासी तथा जनकल्याण मा.बिका प्रध्यानाध्यापक भिम बहादुर बुढा बाट नगद रु. १ लाख १ हजार १ सय ११, राधा कुवँरले आफ्नो श्रीमान स्व. नृप कुवर नाममा रु १ लाख, साफेबगर नगरपालिका वडा नम्बर ६ निवासी तेजबहादुर कुवरले आफ्नो माता पिता कालुसिंह कुवर र दुर्गा कुवरको नाममा ३० हजार ६ सय ५२ मा तुलादान, साफेबगर नगरपालिका वडा नम्बर ६ निवासी लोकमान कुवर र अप्सरा कुवरले बुवा आमा प्रेमबहादुर कुवर र नरपता कुवरको नाममा २८ हजार ४ सय ७ तुलादान, साफेबगर नगरपालिका ४ बस्ति गाउँ निवासी नृप बहादुर कुवरले रु ४१ हजार १ सय ११ नगद दान, अछाम क्षेत्र नम्बर २ का सभासद भरत साउदले नगद २१ हजार १ सय ११ र साफेबगर नगरपालिका ९ कालाआम निवासी हाल नेपालगन्ज निवासी राज बहादुर रावलले ११ हजार १ सय ११ नगद दान दान गरि सक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो